काठमाडौँ । सुरुका वर्षहरूमा केही बहकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय सम्हालिँदै केही परिपक्व देखिएको छ । सभापति रवि लामिछाने कारागार पुगेपछि आलोचित बनेको रास्वपा पछिल्ला केही गतिविधिहरूले भने पुनः लयमा फर्किएको सङ्केत गरेको छ ।
Breaking


प्रतिक्रिया