काठमाडौं—प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको १४ महिना भयो । संसदको पहिलो दल कांग्रेससँग सत्ता सहकार्य गरेर दुई तिहाई बहुमत प्राप्त शक्तिशाली सरकार हाँकेका ओली पछिलो समय चर्चाभन्दा बढि आलोचना खेपिरहेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको आडभरोषामा सता टिकाइरहेपनि पार्टीको आन्तरिक शक्ति सघर्ष र विपक्षीको दबावमा परेका ओली पाइला–पाइलामा लखेटाई खेपिरहेका छन् । पूर्वराष्ट्रपति विद्याभण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषा गरेपछि ओलीका सामू अर्को ठूलो नौतीको पहाड खडा भएको छ।
सत्तामा आलोचना र पार्टीमा ओरालो यात्राको सामना किन गर्दैछ एमाले ? बुद्धागत रुपमा चर्चा गरौं ।
राजनीति


प्रतिक्रिया