काठमाडौँ । इजराइल हमासको युद्ध जारी रहदा गाजामा अत्यासलाग्दो भोकमरी बढेको छ । भोकमरीका कारण कुपोषणले सयौको ज्यान लिएको छ । ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको जनाइएको छ ।
प्रतिक्रिया