काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछि नहट्ने किसिमले अघि बढेपछि एक पक्ष उनलाई मलजल गर्न लागि परेको छ ।
विशेषत एमाले अध्यक्ष केपी शर्मा ओलीबाट असन्तुष्टहरु भण्डारीको पक्षमा देखिदाँ प्रचण्डजस्ता व्यक्तिले समेत यसलाई मसला बनाईरहेका छन् । यता एमाले अझ कठोर हुँदै जाँदा यो एमाले संकटको आधार बन्नसक्ने विश्लेषण समेत शुरु भएको छ ।


प्रतिक्रिया