आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसार आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज २३४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया