काठमाडौं । छानबिन विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग बयान लिएको छ । बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो ।
सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।


प्रतिक्रिया