Breaking

लिङ्देन हटाउन सुवेदीको दौडधुप, धवल र लोहनी मिसिए, खुस्बु र ज्ञानेन्द्र लगायत युवा लिङ्देनको पक्षमा (भिडियोसहित)


काठमाडौँ । निरन्तर टुटफुटको शृङ्खलाबाट गुज्रिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पुनः विवाद चर्किएको छ ।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व हुकुमी शैलीमा अघि बढेको आरोप लगाउँदै असन्तुष्ट पक्षले विद्रोह गरेपछि किचलो सतहमा आएको हो ।