काठमाडौं – पार्टी र सत्ता राजनीति दुवैमा रजगज गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा पेलानमा पर्न थालेका छन् । मुख्य कुरा त उनी उच्चस्तरीय राजनीतिक संयन्त्रबाटै बेवास्तामा परेका छन् । सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्न सरकारलाई काँध हालेका तथा आरजु राणालाई मन्त्रीका रूपमा स्वीकार्न समेत तयार भएका उनी प्रधानमन्त्रीकै कारण संयन्त्रको पेलानमा परे । फलस्वरूप, उनको बोलीमाथि नै प्रश्न उठ्दा संयन्त्र बहिष्कार गर्नुपर्ने अवस्थामा उनी पुगेका छन् ।
देश


प्रतिक्रिया