काठमाडौँ । नेपाली कांग्रेसमा भए भरका शीर्ष नेताहरू सभापति बन्ने लाइनमा छन् ।
कांग्रेसको नेतृत्व हत्याउन नेताहरूले कोठे बैठकलाई तिव्रता दिँदै जिल्ला जिल्ला पुगेर आफ्नो दाबेदारीसमेत प्रस्तुत गरिरहेका छन् । तर तोकिएकै समयमा महाधिवेशन हुनेदेखि क्रियाशील सदस्यता टुंग्याउने प्रक्रिया नै लथालिङ्ग अवस्थामा छ ।


प्रतिक्रिया