Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

शिक्षा

त्रिविका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत


काठमाडौं—त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए । बराललाई त्रिविको उपकुलपतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन १० गते नियुक्त गरेको थियो ।