काठमाडौं—नेपालमा हिन्दुराष्ट्रको माग गर्दै बिहीबार ¥यालीको आयोजना गरिएको छ । सम्पूर्ण धार्मिक संघ संस्थाहरुको आयोजना तथा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरुको सहभागितामा ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ कार्यक्रम आयोजना गरिएको हो ।
गौशालाबाट रत्नपार्कसम्म ¥यालीको आयोजना गर्दै धार्मिक सापेक्षता स्थापनालगायत माग गरिएको थियो ।
प्रतिक्रिया