कामठाडौं—सुनको मूल्यआज एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै तोलाको एक लाख७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि शुक्रवार तीनहजार नौ सय रुपैयाले घटेर तोलाको एक लाख७६ हजार चार सय रुपैयाँमा झरेको थियो ।यस्तै आज चाँदीको मूल्यपनि घटेको छ । चाँदीको मूल्यआज७० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएकोे महासङ्ले जनाएको छ ।।
प्रतिक्रिया