सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको दोहोर्याएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको उनले बताए । सरकारले उनलाई बर्खास्त गरेकै दिन पनि महामन्त्री शर्माले उक्त निर्णय गल्ती भएको बताएका थिए ।
प्रतिक्रिया