Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

बालेनसँग जाइलागे राजावादी, ड्यामेज बालेनको कि पूर्वराजाको ? एमालेले नै बालेन बोक्यो(भिडियो)


काठमाडौं—आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई गेटबाटै फिर्ता पठाइएको छ ।

चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा वातावरण प्रदूषण लगायत रुख, बिरुवामा क्षति पुगेको, रेलिङ्ग तोडफोड गरेको शीर्षकमा महानगरले सात लाख ९३ हजार जरिवानाको पत्र काटे पनि निर्मल निवासले भने आफूहरूसँग कुनै सम्बन्ध नै नरहेको विषय भन्दै पत्र बुझ्न अस्वीकार गर्दै महानगरको टोलीलाई गेटबाटै फर्काएको हो ।