काठमाडौं— काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कफ्र्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कफ्र्यू जारी रहनेछ ।
प्रतिक्रिया