Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

आज कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज दउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

वैठकमा समसायिक विषयमा छलफल हुने कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन।