Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

उज्यालो नेपालको नायक कुलमान घिसिङ होइन : उर्जामन्त्री


काठमाडौं—ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले अहिले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरे ।

मन्त्री खड्काले सरकारको शत प्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको बताए ।मन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको बताए ।