Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

पाटन संयुक्त क्याम्पसमा विद्यार्थीबीच झडप,मतदान स्थगित


काठमाडौं—पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए ।

बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो । आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको छैन ।