Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कलाभन्दा बढी चर्तिकला, ज्योतिलाई थाम्ने स्टेज छैन, उत्ताउलो दुर्गेश, आँशु बेच्ने एलिना(भिडियो)


काठमाडौं—आजभोली केही कलाकार कला कम, चर्तिकला बढि देखिउने उच्च कोटीमा पर्छन् दर्शकनृन्द । भाइरलको भाइरस मोहमले छप्पकै छोप्दा कोही नेताको गुणगान गाउँदै हिडेकाछन् भने, कसैले उत्तेजक शव्द राखेर आफ्नो मौसमी खेति सपारीरहेकाछन् । कसैल आफ्नो हट फिगर देखाएर त कसैले आफ्नै प्रेमकहानीलाई विवादीत बनाएर गित चलाउने फण्डा पनि गरेकाछन् । कसैले सार्वजनिक कार्याक्रममा आँगो बाल्दा केहीको विल्लीबाठ हुने भए छ ।

नेपाली कला क्षेत्रमा संगितभन्दा बढी कथाबस्तु बोलेर र बिकाएर चर्चामा आएका प्रकाश सपुत विवादका पर्यायजस्तै बनेका छन् । प्रकाशको यो सफलताको विगत उत्तिकै संघर्षपूर्ण भए पनि अहिले त्यही सफलताको उन्माद बढेको भन्दै आलोचनाको चुुलीका छन् । हुन त प्रकाशमाथि यसअघि पनि सफलताको उन्माद देखिएको आरोप लाग्ने गरेको थियो । जुन पूर्णबहादुरको सारंगीको प्रमोसनका क्रममा समेत देखिँदा उनी विवादमा आएका थिए ।