काठमाडौं—वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको थियो।
युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि डेब्युटेन्ट सानाप्रविनले सर्वाधिक १७ रन बनाइन्। ओपनर सम्झना खड्का ८ रनमा रन आउट भइन्। कप्तानइन्दु बर्मा ९ रन, पूजामहतोले १६ रन बनाइन्।
रुबिना क्षेत्री ९ बलमा १० रन बनाउँदै रन आउट भइन्।नेपालकालागिपूजामहतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तानइन्दु बर्माले २ विकेट लिइन्। पहिलो खेलमा नेपालनामिबीयासँग डकवर्थ लेविसमा ६ विकेटले पराजितभएको थियो।
प्रतिक्रिया