काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलसँग दलित समुदायको विश्वास टुटिसकेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको आकस्मिक समयमा उनले सरकारले संविधान पनि नमानेको र दलित समुदायलाई हरेक वर्ष घातक र विक्षिप्त बनाइरहेको बताए । प्रमुख सचेतक परियारले जातीय विभेदविरुद्ध सरकारलाई ठोस कानून बनाएर समाधान दिएर जवाफ दिनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
राजनीति


प्रतिक्रिया