Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

नेपाल समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा आजदेखि


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले काठमाडौंको प्रज्ञा भवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरेको हो । महाधिवेशन तीन दिनसम्म जारी रहने छ । नेतृ हिसिला यमीले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् ।

पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्नेसमेत उनको भनाई छ ।