सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । मन्त्रालय रहेको भवनको सबैभन्दा माथिल्लो तलमा आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।
प्रतिक्रिया