Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढ्यो


काठमाडौं—साताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७ सय २७.५८ विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर बढेकोमा माइक्रो फाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय ३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ५ महिना यताकै उच्च हो ।।