Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

महाकुम्भ मेलामा सहभागी भएर फकिएका ५ नेपालीको दुर्घटनापरि मृत्यु


भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

बिहारको सहर मुज्फरपुरमा आज साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए ।

मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण झा (६०), इन्दु देवी (५५) र चालक रहेका छन् ।

दुर्घटनामा मनोहर ठाकुर (३०), कामिनी झा (२५), सृष्टि ठाकुर (७) र जगतारण देवी (५०) गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए ।
उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।