हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत ३ इजरायली बन्दीहरूलाई रिहा गर्न नाम दिएको छ । हमासको सशस्त्र शाखाका प्रवक्ताले गाजामा युद्धविराम सम्झौता कार्यान्वयनको पहिलो दिन समूहले मुक्तगर्ने तीन इजरायली बन्दीहरूको नाम घोषणा गरेको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्दीहरूको नाम सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नहुने बताएपछि हमासले हतार उक्त निर्णय गरेको हो । प्यालेस्टिनी समूहले प्राविधिक समस्याका कारणनाम सार्वजनिक गर्न ढिलाइको भएको जनाएको छ । युद्धविराम स्थानीय समयअनुसार बिहान साढे बजेबाट सुरु हुने तय भएको थियो ।गाजामा इजरायली आक्रमण परि ४६ हजार बढी प्यालेस्टिनी मारिएका छन् । यस्तै १लाख १०हजार बढी घाइते भएका छन् ।।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया