काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा एक कार्यक्रममा उनले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गर्दै सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको बताए ।
उनले शासकीय सुधारसँग सम्बन्धित, उद्योग, व्यवसाय सहज सञ्चालन हुने र सुशासनलाई प्रत्याभूत गर्ने कानुन अघि बढाइएको उल्लेख गरे ।
प्रतिक्रिया