काठमाडौं । सभामुख देवराज घिमिरेले चाँडै संसद अधिवेशन आह्वान हुने बताए ।
आज पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले चाँडै संसद अधिवेशन आह्वान हुने बताए । यस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताए ।
नेपालको भुगोललाई एकतावद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको सभामुख घिमिरेको भनाई छ ।
प्रतिक्रिया