Breaking

चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरीसक्ने कांग्रेसको निर्णय


काठमाडौँ – नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।
महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय निर्णय समिति सदस्य प्रकाश रसाइली स्नहीले बताए ।

सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय भएको पनि बताए ।