समाचार

सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ


काठमाडौं — काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए । जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् ।