काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्साबाट कास्की पु¥याइएको छ। बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पु¥याइएको हो।
सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पु¥याइएको थियो। मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पु¥याइएको हो।
प्रतिक्रिया