Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एनपीएलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको अर्धशतक


नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १३ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८ रन बनाएको छ । रोहितलाई टम मुर्सले साथ दिइराखेका छन् । उनी १९ बलमा २३ रन बनाएर खेलिरहेका छन् । लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए ।