Breaking

धितोपत्रबोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त


काठमाडौं । एघार महिनापछि नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्षम ानियुक्त गर्ने निर्णय गरेकोहो । श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेकाथिए ।

उनीसँग दुई संस्थामा डेढ दशकभन्दा बढी अध्यक्षको रुपमाकार्यभार सम्हालेको अनुभव छ । यस्तै विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यमा उनको तीनवर्षको अनुभव छ ।