Breaking

चीन भ्रमणमा ऋण सम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धीकुनै सम्झौतानहुने बताएकाछन् ।

आज पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताउकाहुन् । उनले वीआरआईबाट लोन लिनै हुँदैन भन्ने कुरा पूर्वाग्राही भएको टिप्पणी गरे ।

उनले विश्वका दुईतिहाइ देशलाई लाभदायिक भएको वीआरआई नेपाललाई मात्रै अहित नहुने तर्क गरे ।प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

चीन भ्रमणका एजेण्डाबारे उनलेपूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरकोहुन् । छलफलमा नेकपाएकीकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमान अल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिए ।