Breaking

ओलीको प्रश्न– आफैँ सहकारी ठगी गर्ने, आफैँ मुख छाड्ने ?


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सहकारी ठगी गर्ने आफैँ मुख छाड्ने ? भन्दै प्रश्न गरेका छन् ।आज दरबारमार्गमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार सह्य नहुने पनि बताए ।

उनले चरित्रहत्या गर्ने, घृणा फैलाउने कुरा स्वीकार गर्न नसकिने बताए ।