कोशी नामाकरणको विरोधमा संयुक्त संघर्ष समितिले फेरि आन्दोलनको घोषणा गरेको छ ।
समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने भएको छ । समितिले आगामी चैत१० सम्म नाम खारेजी र पुनःनामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।
तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधिगर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको समेत घोषणा गरेको छ ।।
प्रतिक्रिया