Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अटो

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट”


काठमाडौं, नेपाल । कार्तिक२६ गते २०८१–इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थपआरामदायी, प्रिमियम राइड विकल्पउपलब्ध गराउने उद्देश्यले नेपालमाआफ्नो नयाँ‘इन्ड्राइभ कम्फटर्‘फिचर सुविधा सुरु गरेको छ।


यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमायात्रा गर्न सहज बनाउँछ। कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवाप्रदान गर्न समर्पित तथाहाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथयात्रा गर्न खोज्नेहरूकालागिउपयुक्त छ। नयाँ सुविधासँगै, नेपालीयात्रुहरूले अब थपआरामदायी र सुविधाजनकयात्राको आनन्दलिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।


इन्ड्राइभसाउथएशियाकासिनियर मार्केटिङ म्यानेजर, श्री अविककर्माकारले भने,“इन्ड्राइभमा, हामीहाम्राग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनकवाथपकम्फोर्ट सवारी विकल्पहरूप्रदान गर्न समर्पित रहेका छौं। इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागिआकर्षक विकास हो। हामीहाम्राप्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचितमूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकिहाम्राचालक साझेदारहरूले उत्कृष्ट सेवाप्रदान गर्ने थपअवसरहरू प्राप्त गर्छन्।“
इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूकालागि छनोटको अर्कोतहथपेको छ, जसले अब आफ्नो यात्राआवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन। यो सुविधाउच्चमूल्याङ्कनकायम राख्ने र प्रिमियम सवारी साधनचलाउने चालकहरूकालागिपनिलाभदायक रहेको छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरू मार्फत थपआम्दानी गर्ने अवसर प्रदानपनिगर्दछ।
श्री पवितनन्दाआनन्द, एशियाप्यासिफिककम्युनिकेसन्स लीड, इन्ड्राइभले भनिन, “हामीचालक र यात्रुदुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रतादिएका छौं। त्यसैले, तपाइँले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमायात्राहरु हुन्छन। हामीयात्रु र चालकदुवैको हातमा राइडशेयर सर्तहरूउपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउनहामीसँधै प्रतिबद्ध छौं ।”