देश

दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासकालक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउकी छिन् ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के–के मा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरेकीछिन् । पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागिहुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने उनको भनाई छ ।

उनले दिगो विकास गर्ने भइसकेपछि वनजंगलकति चाहिन्छ, सार्वजनिकजग्गाकति चाहिन्छ, सार्वजनिक बाटोकालागिकति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागिकति ठाउँ चाहिन्छ ?भन्ने कुराको पहिला नै योजनाबनाएर जनतालाई दिनुपर्ने बताइन् ।


पूर्वराष्ट्रपति भण्डारीले जलवायु अनुकुलनवातावरण हुनुपर्ने भएपनिअप्रत्याशित रुपमाजलवायुजन्य घटनाहरु बढिरहेको बताइन ।