Breaking

रवि जेल पुग्दा खुशियाली, देउवा–ओलीको ८४ को तगारो पन्छियो, बालेन आउँलान शक्तिमा ? (भिडियो)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउपरेसँगै हौसिएका राजनीतिकदलहरुले यो मुद्धालाई यतिबेलाआफ्नो प्रतिष्ठाको विषयबनाइरहेका छन् । यहीकारण सत्तापक्ष जसरी पनिउनलाई जेलमै कोचेर ८४ सम्म रास्वपालाई झनै कमजोर बनाउने योजनामा रहँदा लामिछानेले तत्कालउन्मुक्तिपाउने छाट देखिएको छैन ।

०८४ सम्ममानयाँभनिएको रास्वपाबाट खतरा महसुस गरेकाकांग्रेस एमालेले रविलाई ठेगानलगाउन सके नरहे बास, न बजे बासुरीको अवस्थाबाट रास्वपागुज्रिने आंकलन गरेकाछन् । फलतःरास्वपाभनेकै सिंगो रविभएको बुझाईकाविच रास्वपाको रानो रविलाईनै तहलगाए अरु आफै तितरवितर हुने उनिहरुको बुझाई छ।

यहीबीचमा लामिछानेविरुद्ध प्रतिपक्षीदलहरुकोसमेत मौन समर्थनले रास्वपाको सकस झनै थपिएको छ । त्यसोत रवि लामिछाने पक्राउपर्दा सबैभन्दाखुशी नेपालीकांग्रेस देखिन्छ । गतफागुनमा केपीशर्मा ओली र पुष्पकमलदाहाल (प्रचण्ड) नेतृत्वको समीकरण भत्काउन रविले कांग्रेसको प्रस्तावअस्विकार गरेदेखिनै कांग्रेस बिच्किएको थियो । सोहीबेला देखि नै सहकारी प्रकरणलाई उछाल्दै महिनौं संसद्मा राजीनामामाग्दै तत्कालिन गृहमन्त्रीसमेत रहेकालामिछानेविरुद्ध उर्लिएको कांग्रेसले अहिले सत्तामापुगेपछि उनलाई कारबाहीगर्नु प्रतिष्ठाको विषयबनाएको छ ।जहाँआफूसँग रवि टक्कर लिने अवस्थामापुगेपछि काँग्रेस महामन्त्रीगगनथापालाईसमेत सैह्य भइरहेको थिएन ।

यस्तै सदनमा सहकारी प्रकरणलाई उछाल्दै गृहमन्त्रीसमेत बन्न सफलभएका रमेश लेखकले पनियही मुद्धालाई आफ्नो प्रतिष्ठाको विषयबनाउँदा लामिछानेमाथिको सकसदिनगुना रातचौगुनाका दरले बढि रहेको छ ।

(बाँकी सामाग्री भिडियोसहित)