काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भ्कम्पबाट कुनैपनि प्रकारको मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया