Breaking

तत्कालीन प्रहरीनिरीक्षक बिनु शाहीलाई पक्राउ गर्न अनुमति


काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीनप्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउगर्न अदालतले प्रहरीलाई अनुमतिलिएको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जनाव्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यकाप्रहरी कार्यालय, रानीपोखरीले उनलाईजिम्मेवारीबाट हटाएको थियो ।

छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धानगर्ने निर्णयमाप्रहरी पुगेको हो । उनीलाई पक्राउगर्न अदालतले अनुमतिदिइसकेको ललितपुर प्रहरीले जनाएको छ ।

‘हनी ट्यापिङ’मापारेर असुलीगर्ने समूहसँगउनको शंकास्पद सम्बन्ध रहेको पाइएपछि निलम्बनगर्न सिफारिस गरिएको थियो ।