Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

साताको पहिलो दिन सेयर बजार ५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार


काठमाडौँ— सेयर बजार आज ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो ।

यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।