देश

इरानको आणविक भट्टीले अमेरिकामात्रास, ध्वस्तपार्ने ट्रम्पको दाउ (भिडियो सहित)


काठमाडौं । मध्यपूर्व यतिवेला युद्धकोचरम उत्कर्षमा पुगेको छ। इजरायल हमास युद्धबाट सुरु भएको यो रणसंग्राममाअहिले हमाससहित हिजबुल्लाह, हुथीविद्रोही, सिरिया र इरान मिसिएकाछन् । इजरायलएक्लै अहिले सबैसँग आमने सामने भईरहेको छ । अमेरिकाको साथपाएको इजरायलमाथि पछिलो समय इरानले समेत आक्रमण सुरु गरेको छ।

यद्यपी अमेरिकी राष्ट्रपति जो बाईडेनले यो युद्ध पूर्णकालिन रुपमानचल्ने र आशिंक युद्ध भएको जिकिर गरेकाछन् । तर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गरेको मिसायल आक्रमणको जवाफमा उसको आणविक भट्टी इजरायलले उडाइदिनु पर्ने बताएका छन्।


अमेरिकाकाले बलमा इजरालले ‘वार’ छेडेको बुझेको इरानकाशिर्ष नेताले भने अब अरबी राष्ट्रहरु एक ठाउँमा उभिने बेलाभएको र सबैलाई एक जुट हुनअपिल गरेकाछन् ।

(भिडियो सामाग्री)