देश

उच्च अदालतका १४ न्यायाधीशको सरुवा


काठमाडौँ— न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।

आजको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो ।