Breaking

पक्राउ परेका दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना


काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन् ।

चिकित्सकको सुझावमा प्रसाईँलाइ हिजो साँझदेखि वीर अस्पतालमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।