Breaking

सहकारीको बचत अपचलन गरेर २९ जना फरार (सूचीसहित)


काठमाडौं । सहकारीको बचत अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेको समितिले प्रतिवेदनमा लेखेको छ ।

(फरार रहेकाको सूची )