समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा मन्त्री प्रकाशमान सिंहलाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा गएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकाशमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा सहरी विकाशमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकीएकाहुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।