Breaking

बालेन–गगन जस्ताको रहर: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, देश कायापलट भइहाल्ने हो ?


काठमाडौं । संविधान संशोधनको बहस छेडिएकै समय देशको शाशकीय स्वरुपबारे पनि बहस हुन थालेको छ । खासगरी बढ्दो राजनीतिक अस्थिरताको समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था विकल्प हुनसक्ने कतिपयको बुझाइ छ ।

सुरुदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको माओवादी अहिले प्रतिपक्षमा पुगेपछि फेरि त्यही मुद्दाको वकालत गर्न थालेको छ । नयाँ उदाएका राजनीतिक दल र जनप्रतिनिधि पनि प्त्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा छन् । के नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था सम्भव छ ?

कार्यक्रम तथ्य तलास (भिडियो) :