Breaking

रवि दोषि भन्दै भ्रम फैलाइयो, प्रमाण छैन्, डिपिले खोजे धनराज र ऋषिकेशको छानबिन (भिडियो)


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारीबाट एक सुका पनि नकालेको दावी रहेको छ ।

सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितले प्रतिवेदन पारित गरेपछि रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनाल सो कुरा सञ्चारकर्मीलाई भनेका छन् ।

लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको भनाइ छ ।