Breaking

सहकारीको प्रतिवेदन पेस, रवि र धनराजबारे के छ ? गोरखा मिडियामा गएको रकम सहकारीकै (भिडियो)


काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सोमबारको प्रतिनिधिसभामा पेश भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरेका हुन् ।

थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए ।

समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको अध्ययन गरेको सभापति थापाले बताए ।